प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बोलाएको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ।
सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारणा तय गर्न एमालेको संसदीय दलको बैठक बसेकाे हाे।
प्रकाशित: ११ जेष्ठ २०७९ १०:०१ बुधबार