सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
https://drive.google.com/file/d/1ww3LSbCJS1i18J5J_fpDbl4ZAHOgLqhd/view
प्रकाशित: १० जेष्ठ २०७९ १४:३१ मंगलबार