१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ज्वालाको वडामै समाजवादी पराजित

नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको वडामैसमाजवादी पराजित भएको छ।

सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१ मा समाजवादीका डम्बरबहादुर साहुलाई नेपाली कांग्रेसका थुमबहादुर विसीले पराजित गरे। कांग्रेसका विसीले ६२३ मत ल्याएर विजयी भए।

मेयर र उपमेयरमा तीन दलीय गठबन्धन भएपनि वडाहरुमा कांग्रेस, माओवादी र समाजवादी एक्लाएक्लै चुनावी मैदानमा छन्। ज्वालाको वडामा समाजवादी र नेकपा माओवादीबीच तालमेल गर्दापनि समाजवादी तेस्रो स्थानमा सीमित रह्यो।

प्रकाशित: १ जेष्ठ २०७९ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App