१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रुकुम मुसिकोट २ मा कांग्रेसको जीत

मुसिकोट नगरपालिका वडा न. २ मा बिजयी जुलुस ।

पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा न. २ मा कांग्रेसले जित हासिल गरेको गरेको छ। कांग्रेसका दिनेश खड्का ६ सय २८ मत ल्याउदा ४ सय ७ मत ल्याएका छन्।

यहाँ सुरुवाती देखि नै कांग्रेसका उमेद्वारको अग्रता रहेको छ। १४ वटा वडा रहेको मुसिकोटमा १ न. वडा पनि कांग्रेसले जितेको छ।

त्रिबेणी गाउँपालिकाका ३ मा पनि कांगे्रसका दिपेन्द्र वली निर्बाचित भएका छन्। त्यस्तै सानोभेरी गाउँपालिका वडा न. ४ र ५ मा कांगे्रसका उमेद्वार निर्बाचित भएका छन्।  वडा न. ४ मा मनोज बुढाथोकी र वडा न. ५ मा अलबहादु खत्री निर्बाचित भएका हुन् ।

त्यस्तै चौरजहारी नगरपालिका वडा न. १ र २ मा माओवादी उमेद्वार बिजयी भएका छन्। पश्चिम रुकुममा त्रिबेणी गाउँपालिका १ मा स्वतन्त्र उमेद्वारको प्यानल बिजयी भएका थिए । सानोभेरी गाउँपालिका १ र २ माओवादीले जितेको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App