१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकामा ३ हजार सात सय बढी मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।

बालेनले १२ सय ५४ मतसहित बालेनले अग्रता कायम राखेका छन्  बालेनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ सय ७८ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ७ सय १९ मत प्राप्त गरेकी छिन्। उपप्रमुखमा एमालेकी सुनिता डंगोलले भारी मतका साथ अग्रता कायमै राखेकी छन् ।

प्रकाशित: १ जेष्ठ २०७९ ००:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App