१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विराटनगरका मेयरले दिए राजीनामा

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राजीनामा दिएका छन्। पराजुलीले बुधबार महानगरपालिकाको प्रशासन मार्फत उपमेयर इन्दीरा कार्कीलाई राजिनामा बुझाएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउनका लागि सक्रिय सहभागी हुनुपर्ने भन्दै मेयर पदबाट राजीनामा दिएको बताएका छन्।

प्रकाशित: १४ वैशाख २०७९ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App