४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

रहेनन् वामपन्थी नेता कृष्णराज बर्मा

बरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ। राजधानीको ह्याम्स अस्पतालमा उपचाररत बर्माको दिउँसो साढे तीन बजे निधन भएको हो।

निमोनिया देखिएपछि आईसीयूमा राखेर उपचार गराइरहेका ९३ वर्षका बर्माको छातीमा समस्या देखिएपछि केही दिनअघि ह्याम्स अस्प्ताल भर्ना गरिएको थियो।  

बर्माको आजै पशुपतिस्थि आर्यघाट दाहासंस्कार गर्ने तयारी भइरहेको छ।

प्रकाशित: २२ फाल्गुन २०७८ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App