३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बालुवाटारमा गठबन्धनको बैठक जारी

फाइलतस्बिर

सत्तारूढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीलगायत विषयमा छलफल गर्नका लागि बैठक बसेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता बालुवाटार बैठकमा सहभागी रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक छ। आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १५ फाल्गुन २०७८ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App