१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एसीसीको छलफल आजः जसपाको बैठक भाेलि बस्ने

जनता समाजवादी पार्टी नेपालले शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ। तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो। 

संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन। उसले शुक्रबारका लागि भने बैठक बोलाएको छ। 

प्रकाशित: १२ फाल्गुन २०७८ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App