३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

बालुवाटारमा गठबन्धन बैठक सुरु, एमसीसीबारे छलफल हुँदै

फाइलतस्बिर

सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताईएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानमा छन्। तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताएका छन्।

सरकारले जबरजस्ती अघि बढ्न खोजे सरकार छाड्ने माओवादीले  चेतावनी समेत दिएको छ। 

प्रकाशित: ५ फाल्गुन २०७८ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App