२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन्। अध्यक्ष ओलीलाई केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले सपथ गराएका हुन्।

आफूले सपथ ग्रहण लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण गराएका छन्। चितवनको सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ।

प्रकाशित: १४ मंसिर २०७८ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App