८ वैशाख २०८१ शनिबार
राजनीति

महाधिवेशन तोकिएकै समयभित्र सम्पन्न हुन्छः नेता तामाङ

नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीको १० औं महाधिवेशन तोकिएकै समयभित्र सम्पन्न हुने बताएका छन्। आज चितवनको सौराहामा नागरिकसँगको कुराकानीमा सो कुरा बताएका हुन्।

आज बिहान ८ः३० बजेबाट सुरु हुने भनिएको बन्द सत्र दिउँसो तीन बजेबाट सौराह स्थित होटल सेभेन स्टारमा जारी छ। बन्द सत्रमा विदेशी कम्यूनिष्ट पार्टीका नेताहरुले पनि शुभकामना दिएका छन्। बन्द सत्र सकिएसँगै निर्वाचनको कार्यक्रम अघि बढ्ने एमालेले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७८ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App