coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने भएको छ।

कात्तिक ११ गेतकाे मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा (३) को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन्। यो सँगै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ।

शुक्रबार संघीय संसदका महासचिव डा. भरतराज गौतमले एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिएका हुन्।

प्रकाशित: १२ कार्तिक २०७८ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App