१६ चैत्र २०८० शुक्रबार
राजनीति

योगेश भट्टराई अस्पताल भर्ना

नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन्।

तीन दिनदेखि अस्वस्थ रहेका भट्टराई ज्वरो बढेपछि भट्टराई शुक्रबार वीर अस्पतालमा भर्ना भएका हुन्। यसअघि उनी घरमै आराम गरिरहेका थिए।

प्रकाशित: ५ कार्तिक २०७८ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App