१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमसिसी पास हुन्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास हुनुपर्ने अडान दोहोर्याएका छन्। शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी पास हुनुपर्ने आफ्नो अडान दोहोर्याएका हुन्।  

एमसिसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नुनपर्ने उनले बताए। ‘एमसिसी पास हुन्छ, एमसिसीको सबैभन्दा झुटो प्रचार गरिएको छ, वल्र्ड बैंक छ, एडीबी छ, अन्तर्राष्ट्रिय कानून लागू हुन्छ, मुद्दा लाग्छ, उनीहरुले नेपालको कानून नै एमसिसीभन्दा माथि हुन्छ भनिसकेको छ, नेपालमा अनुदान आउनु राम्रो हो, सित्तैमा आउने पैसा हुँदैन, हुँदैन भन्छन्।’ प्रधानमन्त्री देउवाले भने।

प्रकाशित: ५ कार्तिक २०७८ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App