१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन र प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका छन्।

झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा पुगेका हुन्।

प्रकाशित: २९ भाद्र २०७८ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App