१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगद्वारा भदौ २२ सम्म दल छनोट गर्ने समयसीमा

निर्वाचन आयोगले नेकपा एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ। आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो।

नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार आयोगले समय निर्धारण गरेको हो।

प्रकाशित: १३ भाद्र २०७८ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App