२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाकाली नदीमा बेपत्ता धामीको परिवारलाई सरकारले १० लाख दिने

फाइल फोटो

दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ। सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बताए।

त्यस्तै, बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व न्यायाधीश जागेश्वर सुवेदी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको उनको भनाइ छ।

प्रकाशित: १० भाद्र २०७८ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App