९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

पौडेलले बोलाए आफूनिकट केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। सोमबार अपरान्ह ३ बजे महामन्त्री शशांक कोइरालाको निवासमा पौडेलले आफूनिकट नेताहरूको भेला बोलाएका हुन्।

क्रियाशील सदस्यता र महाधिवेशनका बिषयमा छलफल गर्न बैठक बोलाइएको हो। तोकिएको मितिमा महाधिवेशन हुने सम्भावना न्यून हुँदैजादा सभापति शेरबहादुर देउवासँग पौडेल आक्रोशित छन्। आजै संस्थापनइतर जिल्ला सभापतिहरुको भेला बोलाइएको छ।

प्रकाशित: २५ श्रावण २०७८ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App