५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सिफारिसमा न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ।

उनलाई नेपालको संविधानको धारा १५३ को उपधारा (१० को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्याय परिषद्को सदस्य पदमा नियुक्त गरेको हो। नियुक्त भएका उनी रामेछाप खनियापानी ९ का हुन्।

प्रकाशित: १० असार २०७८ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App