६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्मचारीलाई उक्साउदै सरकारलाई सहयोग नगर्नु भन्नु आपत्तिजनक: नेता रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले विपक्षीहरुहरुले कर्मचारीलाई उक्साउदै सरकारलाई सहयोग नगर्नु भन्नु आपत्तिजनक रहेको बताएका छन्।

उनले प्रधानमन्त्री भइसकेको व्यक्तिहरुले यस्तो टिप्पणी गर्नु गलत भएको भन्दै सामाजिक सन्जालमार्फत यस्तो बताएका हुन्।  

विपक्षी गठबन्धनले सरकार बनाएछ भने कर्मचारीतन्त्रसहित सिंगो राज्य संयन्त्र मातहतमा आफैं आइहाल्ने उनको तर्क छ।

प्रकाशित: १७ जेष्ठ २०७८ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App