१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।  

समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसद् भवनको ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बैठक बस्न लागेको हो।

बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

प्रकाशित: ४ जेष्ठ २०७८ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App