८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

ठाकुर–यादवबीच भेटवार्ता हुँदै

विभाजनको संघारमा पुगेको जसपालाई जोगाउँन अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता  हुदै छ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाभित्र  सरकार गठनको विषयमा पछिल्लो समयमा देखिएको मतभेदले  पार्टी फुटको संघारमा पुगेको हो।

हालै ठाकुर पक्षले हालै राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको र शनिबार यादव पक्षको कार्यकारिणी समितिको बैठकपछि निकालिएक विज्ञप्तीका कारण  विवाद थप चुलिएको छ। विज्ञप्ति प्रकरणपछि दुवै अध्यक्षबीच वार्ता हुन लागेको हो। 

प्रकाशित: २ जेष्ठ २०७८ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App