१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ। अध्यक्ष ओली र नेता नेपाल काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता गरेको थिए ।  

दुईजना नेताबीच  करिब २ घण्टा भेटवार्ता भएको थियो । भेटवार्ता पछि नेता नेपाल होटलबाट बाहिरिएका छन् । उनले सञ्चार माध्यममा भेटबारे कुनै  प्रतिक्रिया नदिने बताए ।

उक्त भेटवार्तामा पार्टीका उपमहासचिव विष्णु पौडेल पनि सहभागी थिए । 

प्रकाशित: ८ वैशाख २०७८ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App