२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

फाइल तस्बिर।

सर्वोच्च अदालतले ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको नेतृ पम्फा भुसालले जानकारी दिइन्।

‘बैठक समसायिक राजनीतिक विषयमा केन्द्रित हुनेछ। विशेषगरी केन्द्रदेखि तलसम्मका संगठनका बारेमा छलफल हुनेछ,’ भुसालले नागरिकसँग भनन्, ‘आोली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा पनि छलफल हुने सम्भावना छ।

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्रले अलग–अलग गतिविधि हुन थालेका हुन् ।

प्रकाशित: २५ फाल्गुन २०७७ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App