१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

तस्बिरः विष्णु रिजालकाे ट्विटरबाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।  

प्रतिनिधि सभा पुनःस्थापना भएपछि आगामी रणनीति तय गर्न केन्द्रीय कमिटी बैठक बसेको हो। यस्तै, बैठकमा नेकपाको आधिकारिकताका सम्बन्धमा पनि छलफल हुने बताइएको छ।  

आजको बैठकमा केन्द्रीय सदस्यहरुलाई नागरिकताका साथ उपस्थित हुन भनिएको थियो। 

प्रकाशित: १९ फाल्गुन २०७७ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App