१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आज प्रचण्ड-नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने

फाइल तस्बिर

नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्ने कार्यक्रम रहेको छ।  

सरकारलाई दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको स्रोतले जनाएको छ। आज अपराह्न ४ बजेदेखि ५ बजेसम्मको उक्त कार्यक्रममा करिब १० हजार कार्यकर्ताको सहभागी रहने अपेक्षा गरिएको बताईएको छ।  

प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड-नेपाल समूहले फागुन ५ गतेदेखि १५ गतेसम्म काठमाडौं लगायत मुलुकभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो।

प्रकाशित: ६ फाल्गुन २०७७ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App