१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राज्यविरुद्ध कसुर गरेको भन्दै रामकुमारी झाँक्रीलाई पक्राउ पूर्जी

नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी दिएको छ। झाँक्रीले राष्ट्रपति विद्या भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिको विषयमा उनलाई पक्राउ पूर्जी दिइएको हो।

उनलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पूर्जी दिइएको छ।

यस अघि झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो। उनले पक्राउ पूर्जी लिएर आए गिरफ्तारी दिन तयार रहेको बताएकी थिइन्। उनको निवास शंखमुल अगाडि समर्थकले नारावाजी गरिरहेका छन्।

 

 

प्रकाशित: २९ माघ २०७७ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App