१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जागिर खान चाहनेहरू संसद लम्ब्याउन चाहन्छन् : प्रधानमन्त्री ओली

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जागिर खाना चाहनेहरूले संसद लम्ब्याउने खोजेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  

बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने खेल हुन लागेको उनले आरोप लगाए ।

‘स्थिरता हुन नदिने र बहुमतको सरकारको तोडेर जोडजामको सरकार बनाउन खोजियो’, उनले भने ‘संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ भन्ने ?  सांसद भनेको जागिर हो?  पाँच वर्ष जागिर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ। ,’  

संसद जागिर खाने थलो नभएको उनको भनाइ ।  

प्रधानमन्त्री ओलीले स्थिरताका लागि चुनावमा जाने निर्णय गरिएको पनि दाबी गरेका छन्।

प्रकाशित: ११ माघ २०७७ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App