५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद पुनर्स्थापनाको माग गर्दै सांसदहरु सर्वोच्चमा

संसद पुनर्स्थापनाको माग गर्दै नेकपाका असन्तुष्ट सांसदहरु सर्वोच्च अदालत जान लागेका छन्। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेकोप्रति आक्रोशित बनेको नेपाल–दाहाल पक्षका सांसद अदालत जान लागेका हुन्। सांसद कृष्णभक्त पोखरेलसहितका सांसदहरु अदालत पुगेका छन्।  

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेपाल–दाहाल पक्षले तीब्र असन्तुष्टि जनाएका छन्। उनीहरुले सम्पूर्ण विकल्पहरु प्रयोग गरी संसद पुनस्र्थापन गर्ने रणनीति बनाएका छन्।  

 

 

प्रकाशित: ६ पुस २०७७ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App