२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ललितपुरलगायत ११ जिल्लाका सिडिओसहित १८ सहसचिव र उपसचिवको सरुवा, को कहाँ?

सरकारले १८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।

शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै गृह मन्त्रालयले ललितपुरलगायत ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको हो। 

मन्त्रालयले ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।

गृह मन्त्रालयमा कार्यरतभ ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकाररीको जिम्मेवारी दिइएको छ। 

प्रकाशित: ४ पुस २०७७ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App