४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर लिएर नेकपा सांसद शीतल निवासमा

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय पुगेका छन्। सरकारले सोमबार संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको संकट झन् गहिरिएको छ।

सांसद भीम रावल, पम्फा भुसाल लगायतका नेताहरु सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेका हुन्।

आज नै नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ। बैठकमा सरकारले सोमबार जारी गरेको अध्यादेशबारे छलफल हुने जनाइएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयमा पाँच नेताले अध्यादेश फिर्ता गर्नु पर्ने बताएका छन्।

 

 

प्रकाशित: १ पुस २०७७ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App