१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपालाई वैकल्पिक शक्ति बनाइने छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन्।  पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्र्रियामा  उनले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताए।  

 पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्न समेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराए। 

प्रकाशित: १६ मंसिर २०७७ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App