९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

डा.भट्टराई भन्छन् : ओलीका यी भनाइचाहिँ विचारणीय छन्

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सचिवालय बैठकमा बोलेका केही कुरालाई ‘विचारणीय’ भनेका छन्।  

पार्टीभित्र जारी तीव्र विवादबीच बुधबार बसेको नेकपा सचिवालय बैठकमा एक अध्युक्ष ओलीले अर्का अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध लगाएका ‘लाञ्छना’को प्रतिवाद गरेका थिए।  

यो पनि पढ्नुहोस्

अब नेकपाबाट कि प्रचण्ड हट्नुपर्छ कि म : प्रधानमन्त्री ओली

त्यस क्रममा उनले राखेका केही भनाइ विचारणीय रहेको भन्दै डा. भट्टराईले बिहीबार सामाजिक सञ्जालमा ‘सेयर’ गरेका हुन्। 

प्रकाशित: ४ मंसिर २०७७ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App