२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली ‘असक्षम, अनैतिक र भ्रष्ट’ भन्ने प्रचण्डको ठहर सही छ : गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपमा समर्थन जनाएका छन्।

नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला सांसदसमेत रहेका थापाले बुधबार सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गरी ‘प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट हुनु भएकाले सरकारको नेतृत्व गर्न अयोग्य’ भनेर प्रचण्डले लगाएका आरोप अब सार्वजनिक सरोकारको विषय भएको उल्लेख गरेका हुन्।  

थापाले अगाडि लेखेका छन्, ‘जुन तपाईंहरूको मन पखालिएर पखालिँदैन।’

यहाँ पढ्नुहाेस्, गगन थापाकाे वक्तव्यकाे पूर्णपाठ :

प्रकाशित: ३ मंसिर २०७७ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App