१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लामो दूरीको सवारी र होटल असोज १ देखि खुल्ने

असोज गतेदेखि लामो दूरीका सवारी साधन खुलाउन दिने निर्णय सरकारले गरेको छ। सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए। मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ।

सोमबारकै बैठकले सरकारले असोज १ गतेबाट नै आन्तरिक उडान र होटल रेष्टुरेन्टहरु पनि संचालन गर्न दिने निर्णय गरेको छ। तर यी सेवा संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने समेत उनले जानकारी दिए।

प्रकाशित: ३० भाद्र २०७७ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App