१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एक साता निषेधाज्ञा थपसँगै काठमाडौं प्रशासनले जारी गर्‍यो २० बुँदे आदेश

कोरोना संक्रमण हुने क्रम दिनप्रतिदिन बढ्दै गएकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।  

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रंमुख जिल्ला अधिकारीबीच बुधबार बिहान बसेको संयुक्त बैठकले निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि थप गरेको हो ।  

यसअघि गत बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा आजै मध्यरातिदेखि सकिँदै थियो । तर संक्रमण अझै नघटेकाले तीनै जिल्लामा अरू एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।  

यसै सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले २० बुँदे आदेश जारी गरेको छ ।  

हेर्नुहोस् - 

प्रकाशित: १० भाद्र २०७७ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App