९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वास्थ्य क्षेत्र मुख्य प्राथमिकता,९० अर्ब ६९ करोड बजेट

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट प्रस्तुत गरेका छन्। संघीय संसदको संयुक्त वैठकमा आगामीआवको वैठक प्रस्तुत गर्दै उनले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सिचाई, उर्जा लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाएका छन्।  

विशेषगरी कोरोना रोग रोकथामतथा नियन्त्रणलाई विशेष जोड दिएको बताउँदै उनले ६ खर्ब रुपैयाँ विनियोजन गरिएको उनले बताएका छन्।  

त्यसैगरी, सरकारले आगामी अवमा ९० खर्ब ६९ करोड रुपैयाँ स्थास्थ्य क्षेत्रका लागि बजेट छुट्याएको छ। उक्त रकम गत आवको तुलनामा करिब २२ अर्ब बढी हो। सरकारले चालु आवमा स्वास्थ्य क्षेत्रमा करिब ६८ अर्ब ७८ करोड रुपैयाँ बिनियोजन गरेको थियो।  

 

प्रकाशित: १५ जेष्ठ २०७७ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App