coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कास्की-२ः भट्टराई–पौडेल मतान्तर ७ हजार बढी

कास्की । शनिबार भएको उपनिर्वाचनमा मत परिणाम आउनेक्रम जारी छ। प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की–२ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराई र प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको मतान्तर ७ हजार २९ रहेको छ।

जारी मत गणनामा भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छिन्। पौडेलले भने ७ हजार ८ सय ५० मत ल्याएका छन्।

कास्की– २ मा७१ हजार ८ सय ७१ जना मतदाता रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको छ। 

प्रकाशित: १५ मंसिर २०७६ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App