२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग

काठमाडौँ – संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापनमा समावेशिता भएकोले सच्याउन सांसदहरुले माग गरेका छन्।

सांसद उमाशङ्कर अरगरिया,  कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त लगातयले विज्ञापनमा समावेशित नभएको नगरेकाले सच्याउन माग गरको हुन्। प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनीहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशनसमेत पालना गर्नुपर्ने बताए।

 

प्रकाशित: २ असार २०७६ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App