१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाेस्राे दिन नीति तथा कार्यक्रममाथि संसदमा छलफल जारी [LIVE]

काठमाडौं - सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममाथि दाेस्राे दिन साेमबार संसदमा छलफल जारी रहेकाे छ। सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि विभिन्न दलका सांसदहरूले आफ्नाे भनाइ राखिरहेका छन्।

आइतबारकाे संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकाे तर्फबाट 'नीति तथा कार्यक्रममाथि छलफल गरियाेस्' भन्ने प्रस्ताव पेस गरेका थिए।

प्रकाशित: २३ वैशाख २०७६ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App