८ वैशाख २०८१ शनिबार
राजनीति

वसन्तपुर क्षेत्रमा प्रधानमन्त्री (फाेटाे फिचर)

काठमाडाैं - गोरखा भूकम्पको स्मृति अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा वसन्तपुर क्षेत्रमा स्मृति सभा अायाेजना भएकाे छ।

उक्त सभाको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले  स्मृति सभापछि वसन्तपुर दरबार क्षेत्रमा पुनर्निर्माण भइरहेका काष्ठमण्डप, नौतले दरबारलगायत संरचनाको अवलोकन गरेका थिए।

स्मृति सभाअघि प्रधानमन्त्री ओलीले त्रिपुरेश्वरस्थित पुनर्निर्माण भइरहेको त्रिपुरासुन्दरी मन्दिरको अवलोकन गरेका थिए।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App