७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशमा सिफारिस जबराको संसदीय सुनुवाई प्रक्रिया सुरु

काठमाडौं- सैवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। सुनुवाइ समिति बैठकको बैठक ११ बजे बस्दै छ। 

समितिको आजको बैठक पछि सार्वजनिकरुपमा उजुरी माग्ने समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।

न्याय परिषदले प्रधानन्यायाधीशमा दीपकराज जोशी र जबराको नाम संवैधानिक परिषदमा पठाएको थियो। जोशी यस अघि नै संसदीय सुनुवाई समितबाट अस्वीकृत भएका थिए।

उमेर हदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १७ गतेबाट अवकाश पाउँदैछन्। संसदीय सुनुवाईपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक प्रावधान छ।

 

प्रकाशित: १ पुस २०७५ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App