६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपाको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीको ७ वटै प्रदेशसहित ८ वटा कमिटी गठन गर्ने निर्णय हुने बताइएको छ। 

यसैगरी पार्टीको सञ्चालन, सरकारका काम कारवाहीबारे पनि छलफल हुने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। 

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष अाेलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सहभागी छन्।

प्रकाशित: १२ मंसिर २०७५ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App