१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानसेनापति थापालाई राष्ट्रपतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शीतल निवासमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन्। थापाले आजबाट औपचारिकरुपमा प्रधानसेनापतीको कार्यभार सम्हालेका छन्।  

राजेन्द्र क्षत्रीले भदौ २४ देखि अवकास पाउने भएपछि एक महिना अघि विदा बसेका थिए। त्यो सँगै थापाले कामु प्रधानसेनापतीको रुपमा काम गर्दै आएका थिए। थापालाई साउन १० गते सरकारले प्रधानसेनापतीमा नियुक्ति गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २४ भाद्र २०७५ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App