१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कोमल ओलीको पदावधि चार वर्ष

कोमल ओली। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं-  राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष भएको छ। राष्ट्रिय सभा सदस्यको पदावधिको लागि आज भएको गोला प्रथाबाट उनको कार्यकाल चार वर्षको लागि तय भएको हो।

गायीका ओली तत्कालिन नेकपा एमालेबाट राष्ट्रय सभा सदस्य बनेकी थिइन्।

प्रकाशित: ४ असार २०७५ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App