१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र मानवअधिकार आयोग अध्यक्षबीच छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अनसनरत गंगामाया अधिकारीको बिषायमा छलफल गर्न एक्ला एक्लै भेटवार्ता  गरेका छन्।

उज्जन श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चबाट दोषि ठहर गरिएका बालकृष्ठ ढुंगेलको कैद मिनाह गर्दै सरकारले रिहा गरेपछि गंगामाया आमरण अनसनमा छन्।

सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र अध्यक्ष शर्माबीच एक्ला एक्लै भेट वार्ता भएको स्रोतले बताएको छ। स्रोतका अनुसार उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App