६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

'सुन तस्करीका ठूला माछा कतै प्रधानमन्त्री त हैनन?'

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुन तस्करी काण्डमा साना माछा मात्रै पक्राउ परेको भन्दै ठूलो माछा स्वयं प्रधानमन्त्री नै त हैनन् भनी आशंका व्यक्त गरेका छन् ।
‘३३ किलो सुन तस्करी बारे सभामुख महोदय (कृष्णबहादुर महरा) अर्थमन्त्री भएका बेला भन्नुभएको (थियो) म त भुरा मात्र हुँ, धेरै ठूला माछा छन् यसमा। समयक्रममा बाहिर आउँछ।’ बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सुन तस्करी विषय अहिले सामाजिक सञ्जालमा पुनः छाएको छ। मन्त्रीको ठूलो माछा प्रधानमन्त्री नै त होला नि त भन्ने प्रश्न पनि उठिरहेको छ।’

प्रकाशित: १७ जेष्ठ २०७५ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App