आज (आइतबार) नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ। बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने बताइएका छन्।
प्रकाशित: ११ जेष्ठ २०८२ ०८:४० आइतबार





