१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दैछ।

बैठक बुधबार (भोलि) जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतको अध्यक्षतामा बस्न लागेको हो। जनमत प्रवक्ता डा. शरदसिंह यादवका अनुसार बैठक जनमत पार्टीकै कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीति घटनाक्रम, मोर्चाको आगामी कार्यदिशालगायतका विषयमा छलफल हुनेछश्र

प्रकाशित: ६ जेष्ठ २०८२ १७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App